मोफसलमा रहेर भाषा साहित्यको साधना गर्दै आउनु भएका आकाश अधिकारी सम्मानित हुने
मोफसलमा रहेर भाषा साहित्यको साधना गर्दै आउनु भएका आकाश अधिकारीलाई #भारतीय साहित्यीक संस्था “सिद्धार्थ तथागत कला-साहित्य संस्थान” उत्तर प्रदेश भारत साथै #जनमत वांङ्ग्मय प्रतिस्ठान नेपालबाट २०८० सालको “दीपा–जनमत सम्मान” ले सम्मानित गर्ने भएको छ । साहित्यको क्षेत्रमा उहाँको क्रियाशिलता अझ बढदै जाओस् थप हौसला प्रेरणा कायम रहनेछ भन्दै हृदयतह हार्दिक बधाई एवम् शुभकामना !!




Leave a Reply
Want to join the discussion?Feel free to contribute!