नेपाल फर्कियो नाट्य टोली

भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, […]

पुरस्कृत तथा सम्मानित स्रष्टा

पुरस्कृत तथा सम्मानित स्रष्टा सबैमा हार्दिक बधाई! “गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, गण्डकी प्रदेश नेपालले हरेक बर्ष संस्थाको स्थापनाको सन्दर्भ पारेर घोषणा गर्दै आएको छ। गीतल प्रतिस्ठान नेपालका अध्यक्ष आकाश अधिकारी को अध्यक्षता मा बसेको विशेष बैठकमा सल्लाहकार समिति एवम् पुरस्कार छनौट समितिका पदाधिकारी हरुको समेत सहभागी रहेको बिशेष बैठक ले यस बर्ष […]